गोरखा : कहिलेकाहीँ बजारमा नक्कली नोटको बिगबिगी भएको सुन्ने गरिएको छ । अहिले पनि निर्वाचनको गतिविधिहरु सहित विभिन्न अवसरहरुमा हुने ठूलो आर्थिक कारोबारलाई मौका छोप्दै यस्तै गैरकानुनी कार्य हुनसक्ने भन्दै नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले गोरखाका सरोकारवालाहरुलाई “जाली नोट पहिचान सम्बन्धि सचेतना कार्यक्रम”...